• ट्रेण्डिङ्ग :
एमसीसी विरोध प्रदर्शन : अखिल क्रान्तिकारीकी अध्यक्ष सिंह घाइते

एमसीसी विरोध प्रदर्शन : अखिल क्रान्तिकारीकी अध्यक्ष सिंह घाइते


  • 6.5K
    SHARES
    • फाल्गुण ८, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    एमसीसी विरोध प्रदर्शन : अखिल क्रान्तिकारीकी अध्यक्ष सिंह घाइते

    काठमाडौं, ८ फागुन। नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छन्। एमसीसीको विरोध प्रदर्शनका क्रममा उनी घाइते भएकी हुन्। 

    images

    प्रतिनिधिसभा बैठकमा एमसीसी पेस हुने भएपछि आइतबार दिउँसो विरोध प्रदर्शनमा सहभागी भएकी उनी घाइते भएकी हुन्। 

    एमसीसीको विरोधमा नयाँबानेश्वरमा भएको प्रदर्शनका क्रममा उनी घाइते भएकी हुन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गरिएको छ। 
     


    तेस्रो आँखा