• ट्रेण्डिङ्ग :
कालाखोलामा आएको बाढीका कारण घोराही-तुलसीपुर सडक अवरुद्ध

कालाखोलामा आएको बाढीका कारण घोराही-तुलसीपुर सडक अवरुद्ध


  • 8.8K
    SHARES
    • भाद्र ४, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 13.6K Views

    कालाखोलामा आएको बाढीका कारण घोराही-तुलसीपुर सडक अवरुद्ध

    तुलसीपुर ४ भदौ/ घोराही तुलसीपुर सडक खण्ड अन्तरगत तुलसीपुर ७ कालाखोलामा आएको बाढीका कारण बाटो अवरुद्ध भएको छ ।

    images

    मंगलबारदेखि अविरल परेको पानीले गर्दा खोलामा पानीका बहाब बढेपछि सडक अवरुद्ध भएको हो । बाढी आएसँगै तुलसीपुरबाट घोराही जाने र घोराहीबाट तुलसीपुर आउने साना ठुला सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । 

    453493270_8662065550512997_7952136868973640506_n.jpg

    453495466_1635026680674124_6437915807280533337_n.jpg

    454844796_383920121397592_3195217040118054728_n.jpg


    तेस्रो आँखा