तुलसीपुर ४ भदौ । कालाखोलामा आएको बाढीको कारण अवरुद्ध भएको घोराही तुलसीपुर सडक सञ्चालनमा आएको छ । कालाखोलामा पानीको बहाब घटेसँगै सडक सञ्चालमा आएको हो ।
मंगलबार दिउँसो खोलामा बाढी आएपछि सडक अवरुद्ध भएको थियो । सडक सञ्चालनमा आएसँगै यातायातका साधनहरु गन्तव्यमा हिडेका छन् ।
