• ट्रेण्डिङ्ग :
सभापति लामिछाने ७ वटै प्रदेशमा पुग्ने, राष्ट्रिय भेला असोज १ र २ गते

सभापति लामिछाने ७ वटै प्रदेशमा पुग्ने, राष्ट्रिय भेला असोज १ र २ गते


  • 4.7K
    SHARES
    • भाद्र ५, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 7.3K Views

    सभापति लामिछाने ७ वटै प्रदेशमा पुग्ने, राष्ट्रिय भेला असोज १ र २ गते

    काठमाडौं, ५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीको राष्ट्रिय भेला आयोजना गरेको छ ।

    images

    राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौंमा हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले  जानकारी दिए ।

    राष्ट्रिय भेला अगाडी सबै प्रदेश र कमिटीलाई जानकारी गराउने र त्यसका लागि सभापति रवि लामिछाने खटिने उनले बताए ।

    ‘असोज १ र २ गते काठमाडौंमा पार्टीको राष्ट्रिय भेला हुँदैछ,’उनले भने ‘त्यसको तयारीका लागि र भेलाको उद्देश्यबारे जानकारी दिन सभापति ७ वटै प्रदेशमा पुग्नुहुनेछ ।’

    सभापति लामिछाने ७ वटै प्रदेशमा पुग्ने तालिका रहेको उनले जानकारी दिए ।


    तेस्रो आँखा