• ट्रेण्डिङ्ग :
प्राथमिक विद्यालय डाँडाखुट्टीका विद्यार्थी

प्राथमिक विद्यालय डाँडाखुट्टीका विद्यार्थी


  • 3.0K
    SHARES
    • भाद्र ६, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.6K Views

    प्राथमिक विद्यालय डाँडाखुट्टीका विद्यार्थी

    तुलसीपुर, ६ भदौ । तुलसीपुर उपमहानगरपालिका -३ स्थित प्राथमिक विद्यालय डाँडाखुट्टीका विद्यार्थी कक्षा सञ्चालन हुनुअघि चौरमा शारिरीक अभ्यास गर्दै ।

    images

      यस अघि न्यून विद्यार्थी हुँदा अन्य कक्षा स्थगन गरि शिशु कक्षासम्म मात्रै सञ्चालन गरिएको यो विद्यालयमा  विद्यार्थीको संख्यामा वृद्धि भएपछि पुनः कक्षा ५ सम्म सञ्चालनमा आएको छ । हाल यो विद्यालयमा  एकसय १९ विद्यार्थी अध्ययनरत छन् । 

     


    तेस्रो आँखा