• ट्रेण्डिङ्ग :
माओवादी केन्द्रको बागमती प्रदेश परामर्श बैठक आज सकिदै

माओवादी केन्द्रको बागमती प्रदेश परामर्श बैठक आज सकिदै


  • 4.0K
    SHARES
    • भाद्र ७, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 6.1K Views

    माओवादी केन्द्रको बागमती प्रदेश परामर्श बैठक आज सकिदै

    नेकपा (माओवादी केन्द्र) मा बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी छ । बागमती प्रदेशको बैठक आज सम्पन्न हुँदै छ ।

    images

    यस बैठकले पार्टीको आगामी कार्यदिशा र रणनीति ’bout सुझाव दिने बताइएको छ ।

    पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा दुई/दुई दिन परामर्श बस्ने निर्णय हालै बसेको स्थायी समिति बैठकले गरेको थियो ।


    तेस्रो आँखा