• ट्रेण्डिङ्ग :
सात्तलेमा टिपर अनियन्त्रित भई पल्टियो

सात्तलेमा टिपर अनियन्त्रित भई पल्टियो


  • 5.3K
    SHARES
    • भाद्र ७, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 8.2K Views

    सात्तलेमा टिपर अनियन्त्रित भई पल्टियो

    तुलसीपुर ७ भदौ/ तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ साततलेमा टिपर अनियन्त्रित भई पल्टिएको छ । शुक्रबार दिउँसो पौने ३ बजेको समयमा रोल्पाबाट तुलसीपुर हुँदै घोराही तर्फ जादै गरेको रा १ क १२३८ नं. को चुन ढुङ्गा बोकेको टिपर अनियन्त्रित भई पल्टिएको हो ।

    images

    टिपर सडकदेखि १ सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उक्त स्थानमा प्रहरी पोष्ट गोठिखोलाबाट प्रहरी सहायक निरिक्षक प्रकाश भण्डारीको कमाण्डमा २ जनाको टोली खटिगएको छ । टिपर चालक फारार रहेका छन् । 

    455688954_492305286741823_6481924261211832777_n.jpg
    455115814_3012365048903045_5641735944184991698_n.jpg


    तेस्रो आँखा