• ट्रेण्डिङ्ग :
मङ्गलसेन–ठाटीखाँद सडकखण्ड पहिरोले अवरुद्ध

मङ्गलसेन–ठाटीखाँद सडकखण्ड पहिरोले अवरुद्ध


  • 2.6K
    SHARES
    • भाद्र ९, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.0K Views

    मङ्गलसेन–ठाटीखाँद सडकखण्ड पहिरोले अवरुद्ध

    अछाम, ९ भदौ । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत मङ्गलसेन–ठाटीखाँद खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । शनिबार रातिदेखि भएको अविरल वर्षाका कारण पहिरो खस्दा मङ्गलसेन–ठाटीखाँद सडक अवरुद्ध भएको हो ।

    images

    उक्त सडकको ठूलासैन नजिकैको चिण्डे वनमा केही भाग भासिएको छ । अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार अवरुद्ध सडक खुलाउन सडक कार्यालय र मङ्गलसेन नगरपालिकासँग समन्वय भइरहेको छ । 


    तेस्रो आँखा