• ट्रेण्डिङ्ग :
एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई विजयी

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई विजयी


  • 2.5K
    SHARES
    • भाद्र १२, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 3.9K Views

    एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई विजयी

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छिन् । रामकुमारी झाँक्रीलाई पराजित गर्दै राई उपाध्यक्ष चुनिएकी हुन्।

    images

    राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाएकी थिइन् । यस्तै, मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् । उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए ।


    तेस्रो आँखा