• ट्रेण्डिङ्ग :
सभामुखद्वारा टीआरसी विधेयक प्रमाणित

सभामुखद्वारा टीआरसी विधेयक प्रमाणित


  • 2.5K
    SHARES
    • भाद्र १२, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 3.9K Views

    सभामुखद्वारा टीआरसी विधेयक प्रमाणित

    काठमाडौं, १२ भदौ । सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी(टीआरसी) विधेयक प्रमाणित गर्नु भएकाे छ । संघीय संसद्का दुवै सदनबाट पारित भएको उक्त विधेयक बुधबार सभामुखबाट प्रमाणित भएको प्रेस विज्ञ शेखर अधिकारीले बताउनु भयाे ।

    images

    सभामुखबाट प्रमाणित विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ । साउन ३० गते प्रतिनिधिसभाबाट पारित गरिएको टिआरसी विधेयक भदौ ६ गते राष्ट्रियसभाबाट पारित गरिएको थियो ।


    तेस्रो आँखा