• ट्रेण्डिङ्ग :
तुलसीपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

तुलसीपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु


  • 14.1K
    SHARES
    • भाद्र १२, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 21.7K Views

    तुलसीपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

    तुलसीपुर, १२ भदौ । दाङको तुलसीपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु दंगीशरण गाउँपालिका वडा नं २ निवासी ८५ वर्षिय जिवराज बस्नेत रहनु भएको छ । बुधबार बिहान साढे ८ बजेको समयमा तुलसीपुर–१२ जसपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४५१३ नम्बरको अटो अनियन्त्रित भई पल्टिएको थियो । 

    images

    उक्त अटोमा चालकसहित ३ जना सवार थिए । अटो आफै अनियन्त्रित भई सडकको अटो दुर्घटनामा परि गम्भीर घाइते भएका बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र सामान्य उपचार पश्चात ९ बजेको समयमा नर्सिङहोम नेपालगञ्ज रिफर गरिएको थियो । 

    उहाँको उपचारको क्ममा बेलुका सवा ६ मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो । अटो चालक दंगीशरण २ का ४१ वर्षीय गुरु प्रसाद खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


    तेस्रो आँखा