• ट्रेण्डिङ्ग :
तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना : २ जनाको मृत्यु, २१ घाइते

तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना : २ जनाको मृत्यु, २१ घाइते


  • 29.3K
    SHARES
    • भाद्र १३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 45.1K Views

    तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना : २ जनाको मृत्यु, २१ घाइते

    नेपालगञ्ज, १३ भदौ । बाकेमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    images

    बाँकेको नेपालगञ्ज-कोहल्पुर सडकखण्डमा बस अनियन्त्रित भइ दुर्घटना भएको जनाएको छ ।

    घाइतेको नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

    456347547_1071399971371114_461627118551897609_n.jpg


    तेस्रो आँखा