• ट्रेण्डिङ्ग :
काँग्रेस शीर्ष नेताहरूको बैठक बस्दै

काँग्रेस शीर्ष नेताहरूको बैठक बस्दै


  • 3.6K
    SHARES
    • भाद्र १५, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 5.5K Views

    काँग्रेस शीर्ष नेताहरूको बैठक बस्दै

     नेपाली काँग्रेसका शीर्ष नेताहरूको बैठक बस्दै छ । बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्न लागेको हो ।

    images

     बैठकमा वर्तमान पदाधिकारीसँगै पूर्व पदाधिकारीहरूलाई पनि बोलाइएको छ ।बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल हुनेछ । 

    यसअघि पनि सभापति देउवाले उपसभापति र महामन्त्रीहरूसँग प्रतिवेदनबारे छलफल गरेका थिए ।


    तेस्रो आँखा