• ट्रेण्डिङ्ग :
एमाले पोलिटब्यूरो बैठक बस्दै

एमाले पोलिटब्यूरो बैठक बस्दै


  • 2.2K
    SHARES
    • भाद्र १८, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.4K Views

    एमाले पोलिटब्यूरो बैठक बस्दै

    काठमाडौँ, १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक आज बस्दैछ  । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे पोलिटब्यूरो बैठक बस्न थालेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो । 

    images

    उहाँका अनुसार बैठकमा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदालाई सुझावसहित अन्तिम रुप दिइने छ । बैठक आज र भोलि दुई दिन बस्ने जनाइएको छ । एमालेमा ९५ जनाको पोलिटब्यूरो रहेको छ । 


    तेस्रो आँखा