• ट्रेण्डिङ्ग :
बालुवाटार बैठक सकियो, एमाले नेताहरु बाहिरए

बालुवाटार बैठक सकियो, एमाले नेताहरु बाहिरए


  • 9.5K
    SHARES
    • फाल्गुण १०, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 14.5K Views

    बालुवाटार बैठक सकियो, एमाले नेताहरु बाहिरए

    काठमाडौं, १० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका लागि बालुवाटार पुगेका प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु बाहिरिएका छन् । 

    images

    मंगलबार साँझ बालुवाटार पुगेका एमाले अध्यक्ष ओलीसहितका नेताहरु करिब २ घण्टाको बसाइपछि बाहिरिएका हुन् । 

    अध्यक्ष ओलीसँगै एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल वार्तामा सहभागी थिए ।

    नेताहरुबीच एमसीसी सम्झौता र सत्ता साझेदारिता लगायतको विषयमा छलफल भएको जनाइएको छ । तर नेताहरुले भने केही प्रतिक्रिया दिएका छैनन् ।

     


    तेस्रो आँखा