• ट्रेण्डिङ्ग :
दाङ - सल्यान सडकखण्ड ११ घण्टादेखि अवरुद्ध

दाङ - सल्यान सडकखण्ड ११ घण्टादेखि अवरुद्ध


  • 4.3K
    SHARES
    • भाद्र २१, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 6.6K Views

    दाङ - सल्यान सडकखण्ड ११ घण्टादेखि अवरुद्ध

    दाङ, २१ भदौ । राप्ती राजमार्ग अन्तर्गत दाङ - सल्यान सडकखण्ड अवरुद्ध भएको छ । बिहिबार राति साढे ९ बजेको समयमा पहिरो खस्दा बाटो पूर्णरुपमा बन्द भएको हो । 

    images

    तुलसीपुर उपमहानगरपालिका - ३ राम्रीमा पहिको खसेको हो । अहिल पहिरो हटाउने काम भइरहको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । 


    तेस्रो आँखा