• ट्रेण्डिङ्ग :
वृषेशचन्द्र लालसहितका नेताहरु तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश  

वृषेशचन्द्र लालसहितका नेताहरु तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश  


  • 8.3K
    SHARES
    • फाल्गुण ११, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 12.7K Views

    वृषेशचन्द्र लालसहितका नेताहरु तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश  

    काठमाडौं, ११ फागुन। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल परित्याग गर्दै वृषेशचन्द्र लालसहितका नेता तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मा समाहित भएका छन्।

    images

    मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै लोसपाका केन्द्रीय कार्यकारिणी सदस्यसमेत रहेका पूर्व राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लाल, संविधानसभा सदस्य समेत रहेका केन्द्रीय कार्यकारिणी सदस्य डा.विजयकुमार सिंहलगायतले लोसपा परित्याग गरेका हुन्। उनीहरु लोसपा नेपाल गठनदेखि नै असन्तुष्ट थिए ।


    तेस्रो आँखा