• ट्रेण्डिङ्ग :
लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने

लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने


  • 6.0K
    SHARES
    • फाल्गुण ११, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने

    काठमाडौं, ११ फागुन। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संसदमा टेबुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा मतदान गर्ने निर्णय गरेको छ। 

    images

    बुधबार बसेको लोसपा संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हाे।  

    प्रतिनिधिसभामा १३ सिट रहेको लोसपा एमसीसीको समर्थनमा छ। संसदीय दलको बैठकले एमसीसीको पक्षमा मत दिने निर्णय गरेको हो। 

    बिहीबार प्रतिनिधि सभा बैठक बस्दैछ । बैठकमा एमसीसीबारे छलफल हुदैछ ।


    तेस्रो आँखा