• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओलीसँग बालुवाटारमा देउवा र प्रचण्डको भेट

प्रधानमन्त्री ओलीसँग बालुवाटारमा देउवा र प्रचण्डको भेट


  • 5.1K
    SHARES
    • भाद्र २७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 7.8K Views

    प्रधानमन्त्री ओलीसँग बालुवाटारमा देउवा र प्रचण्डको भेट

    काठमाडौं, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका थिए । केही समयअघि देउवा र प्रचण्ड बालुवाटार छिरेका हुन् ।

    images


    प्रतिनिधिसभामा ‘हिंसा’ शब्दलाई लिएर माओवादी र एमालेबीच केही दिनयता सदनमा आरोप(प्रत्यारोप चलिरहेको छ । यही कारण प्रतिनिधिसभा बैठक ३१ गतेसम्मका लागि स्थगित गरिएको हो ।

    यस्तै, सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेको छ । त्यसको विरोधमा माओवादीसहित विपक्ष दल उभिएका छन् । यही मेसोमा शीर्ष नेताबीचको भेटघाटलाई अर्थपूर्ण मानिएको छ ।


    तेस्रो आँखा