• ट्रेण्डिङ्ग :
एमाले सचिवालय बैठक सुरू

एमाले सचिवालय बैठक सुरू


  • 2.8K
    SHARES
    • भाद्र २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.3K Views

    एमाले सचिवालय बैठक सुरू

    काठमाडौँ, २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय   बैठक सुरू भएको छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको हो ।  

    images

    आज दिउसो १ बजेका लागि डाकिएको बैठक ३ बजेमात्र सुरू भएको सो पार्टीका केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।  प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक बस्न ढिलाइ भएको हो । अध्यक्ष ओलीको अध्यक्षतामा बसेको बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनितिक विषयमा बैठकमा छलफल हुनेछ । 


    तेस्रो आँखा