सोमबार, कार्तिक २४ गते २०८३
संवैधानिक परिषद्को बैठक आज बस्दै छ । बैठक साँझ ५ बजे बस्नेछ ।
आजको बैठकमा प्रधानन्यायाधीश सिफारिसका विषयमा छलफल हुनेछ ।