• ट्रेण्डिङ्ग :
राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित


  • 2.5K
    SHARES
    • भाद्र ३१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.9K Views

    राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

    काठमाडौँ ३१ भदौ । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्मा निर्वाचित भएका छन् ।

    images

    उहाँ माओवादी निकट सांसद हुनुहुन्छ । त्यस्तै विधायन व्यवस्थापन समितिको सभापतिमा तुलसा दाहाल निर्वाचित भएकी छन् । दाहाल एमालेकी सांसद हुनुहुन्छ । 

     


    तेस्रो आँखा