• ट्रेण्डिङ्ग :
लुम्बिनीमा चालू अधिवेशन अन्त्य

लुम्बिनीमा चालू अधिवेशन अन्त्य


  • 3.8K
    SHARES
    • भाद्र ३१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 5.9K Views

    लुम्बिनीमा चालू अधिवेशन अन्त्य

    दाङ, ३१ भदौ । लुम्बिनी प्रदेशको चालू अधिवेशन आज राती १२ बजे देखि लागू हुनेगरी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले अन्त्य गर्नु भएको छ । 

    images

    विहान बसेको प्रदेश सरकारको बैठकले चालू अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

    IMG_0253.jpeg


    तेस्रो आँखा