• ट्रेण्डिङ्ग :
एमालेलाईसँगै लैजानका लागि सरकारकाे आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित

एमालेलाईसँगै लैजानका लागि सरकारकाे आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित


  • 6.9K
    SHARES
    • फाल्गुण १२, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    एमालेलाईसँगै लैजानका लागि सरकारकाे आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडाैं,१२ फागुन । सरकारको आग्रहमा बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । बिहीबारको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव लैजाने कार्यसूची तयार भएको थियो ।

    images

    प्रमुख प्रतिपक्ष दल एमालेलाई मनाउनका लागि सरकारले प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेको संसद् सचिवालयले जनाएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । संसद् सचिवालयले केही बेरमा सूचना टाँसेर बैठक स्थगितको जानकारी दिने तयारी गरेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप