• ट्रेण्डिङ्ग :
एससीसीमाथि छलफल हुने संसदको कार्यसूची सार्वजनिक 

एससीसीमाथि छलफल हुने संसदको कार्यसूची सार्वजनिक 


  • 8.9K
    SHARES
    • फाल्गुण १२, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 13.8K Views

    एससीसीमाथि छलफल हुने संसदको कार्यसूची सार्वजनिक 

    काठमाडौ‌, १२ फागुन। प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची सार्वजनिक गरिएको छ। 

    images

    संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ । 

    ‘अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एसीसी)बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने,’ कार्यसूचीमा उल्लेख छ । 

    बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

    274120987_642912970277552_427694231489458307_n-1-.jpg


     


    तेस्रो आँखा