• ट्रेण्डिङ्ग :
उत्सवमय संविधान दिवस (फोटो फिचर)

उत्सवमय संविधान दिवस (फोटो फिचर)


  • 3.8K
    SHARES
    • आश्विन ३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 5.9K Views

    उत्सवमय संविधान दिवस (फोटो फिचर)

    दाङ ३ असोज । लुम्बिनी प्रदेशमा संविधान दिवसको अवसरमा प्रभातफेरी निकालिएको छ । प्रदेश राजधानी परिसरको मुलगेटबाट सुरु भएको प्रभातफेरीले राजधानी प्रशासनिक केन्द्र परिसर क्षेत्रको परिक्रमा गरेको थियो ।

    images
    WhatsApp Image 2024-09-19 at 10.07.39 AM (1).jpeg

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, मन्त्री, दल नेता, प्रमुख सचेतक, सचेतक लगायत प्रदेश सभा सदस्य, नागरिक, सुरक्षाकर्मी, विद्यार्थी लगायत विभिन्न समुदायको झाँक्री सहभागी थिए । अहिले प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा मुल समारोह चलिरहेको छ ।

     

    WhatsApp Image 2024-09-19 at 10.07.40 AM.jpeg

    WhatsApp Image 2024-09-19 at 10.07.39 AM (2).jpeg
    WhatsApp Image 2024-09-19 at 10.07.40 AM (1).jpeg

    WhatsApp Image 2024-09-19 at 10.07.38 AM.jpeg


    तेस्रो आँखा