तुलसीपुर, ५ असाेज । घाेराही उपमहानगरपालिका वडा नम्बर ६ गुरुवागाउँमा माेटरसाइकल दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएका छन् । शनिबार बेलुका सवा आठ बजेकाे समयमा रा३प २६२० नम्बरकाे माेटरसाइकल दुर्घटनामा परेकाे हाे ।
घाइतेकाे परिचय खुल्न सकेकाे छैन । उनकाे अवस्था गम्भिर रहेकाे स्थानीयले बताएका छन् ।
