• ट्रेण्डिङ्ग :
कांग्रेस नीति र विधिबमोजिम अगाडि बढ्नुपर्छ : सभापति पुन

कांग्रेस नीति र विधिबमोजिम अगाडि बढ्नुपर्छ : सभापति पुन


  • 4.2K
    SHARES
    • आश्विन ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.5K Views

    कांग्रेस नीति र विधिबमोजिम अगाडि बढ्नुपर्छ : सभापति पुन

    रोल्पा, ६ असोज । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंङ पुनले नेपाली कांग्रेस नीति र विधिबमोजिम अगाडि बढ्नुपर्ने बताउनु भएको छ ।

    images

    नेपाली कांग्रेस परिवर्तन गाउँपालिका रोल्पाले आयोजना गरेको पालिका स्तरीय प्रशिक्षण कार्यक्रमलाई आइतबार पुतलाचौरमा सम्बोधन गर्दै पुनले सो कुरा बताउनु भएको बताउनु भएको हो ।

    पुनले अहिलेको नेपाली कांग्रेसको समसामयिक कुराहरु बुझेर आगामी दिनमा संगठन राम्रो बनाउने कुरामा प्रण गरेर जानुपर्ने धारणा राख्नुभएको थियो ।

    प्रशिक्षण कार्यक्रमले आगामी दिनमा नेपाली कांग्रेसलाई पालिका स्तरमा संगठन विस्तार र चलायमान हुनेमा आफूले विश्वास लिएको बताउनुभयो।


    तेस्रो आँखा