• ट्रेण्डिङ्ग :
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार


  • 2.9K
    SHARES
    • आश्विन ११, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.5K Views

    काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

    सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही असोज १३ गते आइतबार बस्ने भएको छ ।

    images

    काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीका अनुसार बैठक आइतबार दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ ।

    काँग्रेसले उक्त बैठकमा उपस्थित हुनका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ ।


    तेस्रो आँखा