• ट्रेण्डिङ्ग :
खोलाले बगाउँदा मोटरसाइकल चालक बेपत्ता

खोलाले बगाउँदा मोटरसाइकल चालक बेपत्ता


  • 3.3K
    SHARES
    • आश्विन ११, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.1K Views

    खोलाले बगाउँदा मोटरसाइकल चालक बेपत्ता

    काठमाडौँ, ११ असोज । काठमाडौँ महानगरपालिका–१५ अन्नपूर्णचोक नजिक हलचोकबाट अजिमातर्फ जाने ढल मिसिएको खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । 

    images

    प्रहरीका अनुसार आज साँझ ६ः१५ बजेतिर बागमती प्रदेश ०२–०१८ प २९७३ नम्बरको मोटरसाइकलमा सवार सिन्धुपालचोक घर भइ हाल रानिवन बस्ने १९ वर्षे चालक राजन श्रेष्ठलाई खोलाले बगाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार मोटरसाइकल निकाले पनि चालक श्रेष्ठ वेपत्ता छन् । 

    हाल श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ । 


    तेस्रो आँखा