• ट्रेण्डिङ्ग :
सडक भासिदा दाङ-सल्यान सडकखण्ड अवरुद्ध

सडक भासिदा दाङ-सल्यान सडकखण्ड अवरुद्ध


  • 4.4K
    SHARES
    • आश्विन १२, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 6.7K Views

    सडक भासिदा दाङ-सल्यान सडकखण्ड अवरुद्ध

    तुलसीपुर १२ असोज । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण सडक भासिदा दाङ सल्यान खडक खण्ड अवरुद्ध भएको छ । शनिबार बिहान सवा ८ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्रीमा सडक भासिदा बाटो अवरुद्ध भएको हो ।

    images

    करिब १४ मिटर बाटो भासिएको छ । सडक भासिएर बाटो पूर्ण रुपमा अवरुद्धको र खुलाउने प्रयास भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रकाश थापाले जानकारी दिनुभयो । 


    तेस्रो आँखा