• ट्रेण्डिङ्ग :
एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक

एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक


  • 2.9K
    SHARES
    • आश्विन १३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.4K Views

    एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक

    काठमाडौँ, १३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ । पार्टी महासचिव शङ्कर पोखरेलले बैठक बोलाउनुभएको बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने केन्द्रीय कार्यालयका सचिव  भीष्म अधिकारीले बताउनुभयो ।

    images

     बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा हुने जानकारी उहाँले दिनुभयो । बैठकमा जलजन्य विपद्का कारण देशका केही भागमा उत्पन्न विषम परिस्थितिमा उद्धार तथा राहतका गतिविधिमा पार्टी कार्यकर्ता परिचालन तथा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्नेलगायत विषयमा छलफल हुने जनाइएको छ । 


    तेस्रो आँखा