• ट्रेण्डिङ्ग :
रास्वपाको केन्द्रीय समिति बैठक सुरु

रास्वपाको केन्द्रीय समिति बैठक सुरु


  • 3.1K
    SHARES
    • आश्विन १३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.8K Views

    रास्वपाको केन्द्रीय समिति बैठक सुरु

    काठमाडौं, १३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

    images


    पार्टी केन्द्रीय कार्यालय वनस्थली रास्वपाको बैठक सुरु भएको हो ।

    बैठकमा समसामयिक घटनाक्रम, भर्खरै देशको अधिकांश भुभागमा भइरहेको प्राकृतिक विपत्तिबाट क्षति र यस घडीमा आवश्यक भुमिकाको विषयमा छलफल भइरहेको छ ।

    यस्तै रास्वपाका नेताहरुको चीन भ्रमण, पार्टी गतिविधि, राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचन साथै बैशाखमा हुने महाधिवेशन वारे पनि बैठकमा छलफल हुने कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।


    तेस्रो आँखा