• ट्रेण्डिङ्ग :
सिंहदरबारमा सर्वपक्षीय बैठक सुरु

सिंहदरबारमा सर्वपक्षीय बैठक सुरु


  • 3.5K
    SHARES
    • आश्विन १३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.4K Views

    सिंहदरबारमा सर्वपक्षीय बैठक सुरु

    काठमाडौं, १३ असोज । सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सर्वपक्षीय बैठक सुरु भएको छ । आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वपक्षीय बैठक सुरु भएको हो ।

    images

    बैठकमा विपद्पछिको परिस्थिति लगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा राजनीतिक दलका प्रतिनिधि र मन्त्री लगायतको सहभागिता रहेको छ ।

    गत बिहीबारदेखीको अविरल वर्षाका कारण जनजिवन अस्तव्यस्त बनेको छ । वर्षाका कारण आएको बाढी पहिरोमा परेर मानवीय क्षति समेत भएको छ ।

    Screenshot 2024-09-29 142601.jpg


    तेस्रो आँखा