• ट्रेण्डिङ्ग :
कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने

कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने


  • 2.6K
    SHARES
    • आश्विन १४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.0K Views

    कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने

    काठमाडौं १४ असोज । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठब मंगलबार दिउँसो २ बजे बस्ने तयारी रहेको राज्यव्यवस्था तथा सुशासन समिति सभापति सांसद रामहरि खतिवडाले जानकारी दिनुभयो ।

    images

    बैठक वानेश्वरस्थित संघीय संसद्को ल्होत्से हलमा बस्ने भएको छ । बैठकमा बाढी पहिरो लगायत जनताले भोग्नुपरेको विपत्ति‚ सरकारको राहत कोषमा सांसदहरूले पन्ध्र दिनको तलब दिने लगायत विषयमा छलफल हुने बुझिएको छ । 

     


    तेस्रो आँखा