• ट्रेण्डिङ्ग :
एमाले सचिवालय बैठक आज बस्दै

एमाले सचिवालय बैठक आज बस्दै


  • 2.4K
    SHARES
    • आश्विन १५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.7K Views

    एमाले सचिवालय बैठक आज बस्दै

    काठमाडौँ, १५ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले  बिहान ११ः०० बजे सचिवालय बैठक बस्न लागिएको जानकारी दिनुभयो । 

    images

    उहाँले बैठकमा समसामयिक राजनीतिक र बाढीपहिरो तथा डुबानका राहतका विषयमा छलफल हुने बताउनुभयो  ।


    तेस्रो आँखा