• ट्रेण्डिङ्ग :
कर्णाली प्रदेश सभाको अधिवेशन आज अन्त्य हुँदै

कर्णाली प्रदेश सभाको अधिवेशन आज अन्त्य हुँदै


  • 2.0K
    SHARES
    • आश्विन १६, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 3.1K Views

    कर्णाली प्रदेश सभाको अधिवेशन आज अन्त्य हुँदै

    कर्णाली प्रदेश सभाको चौथो अधिवेशन आज राति १२:०० बजेदेखि लागू हुनेगरी अन्त्य भएको छ ।

    images

    कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन बुधबार राति १२:०० बजे लागू हुनेगरी प्रदेश प्रमुख यज्ञराज जोशीले अधिवेशन अन्त्य गरेको जानकारी दिए । सभामुख गुरुङले चालु अधिवेशनमा आजसम्म ३३ बैठक बसी ४६ घण्टा १५ मिनेट व्यतित गरेको बताए । 

    अधिवेशन अन्त्यका लागि बसेको सभाको बैठकमा मुख्यमन्त्री यामलला कँडेलले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न सबै निकाय प्रतिबद्धतापूर्वक लाग्नुपर्नेमा जोड दिए । 


    तेस्रो आँखा