• ट्रेण्डिङ्ग :
आज रातिदेखि डीभी खुल्दै

आज रातिदेखि डीभी खुल्दै


  • 2.4K
    SHARES
    • आश्विन १६, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 3.6K Views

    आज रातिदेखि डीभी खुल्दै

    काठमाडौँ १६ असोज । सन् २०२६ का लागि अमेरिकी सरकारले ईडीभी खुला गर्न लागेको छ । ईभीडी कार्यक्रम आज अर्थात् अक्टोबर २, राति ९ः४५ (नेपाली समय) बजेदेखि खुल्न लागेको हो ।

    images

    यसको आवेदन https://dvprogram.state.gov/ मा नभेम्बर ५ , राति १०ः ४५ बजे (नेपाली समय) सम्म समयमा जुनसुकै बेला पनि भर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

    डीभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट निष्पक्ष रूपमा गरिने दूतावासले जनाएको छ । दूतावासले प्रति व्यक्ति एउटा मात्र आवेदन भर्नुपर्ने र एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने जनाएको छ ।

     


    तेस्रो आँखा