• ट्रेण्डिङ्ग :
दाङ -सल्यान सडक अवरुद्ध

दाङ -सल्यान सडक अवरुद्ध


  • 6.6K
    SHARES
    • आश्विन १७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 10.1K Views

    दाङ -सल्यान सडक अवरुद्ध

    तुलसीपुर , १७ असोज । सुख्खा पहिरो जाँदा दाङ - सल्यान सडक अवरुद्ध भएको छ । विहिवार विहान सवा ९ बजेको समयमा तुलसीपुर ३ श्रीखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । 

    images


    पहिरो झरेसँगै राप्ती राजमार्ग अन्तर्गत दाङ -सल्यान सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । सडक खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रकाश थापाले जानकारी दिनुभयो ।


    तेस्रो आँखा