• ट्रेण्डिङ्ग :
एमसीसीमाथि संसदमा छलफल सुरु

एमसीसीमाथि संसदमा छलफल सुरु


  • 5.7K
    SHARES
    • फाल्गुण १५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    एमसीसीमाथि संसदमा छलफल सुरु

    काठमाडाैं,१५ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीमाथि संसदमा छलफल सुरु भएको छ । आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र मिलेसनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् ।

    images

    प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले भने वेलमा नाराबाजी गरिरहेका छन् । एमसीसी पािरत गर्न सत्ता गठबन्धन दलहरू सहमत भएका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप