काठमाडाैं,१५ फागुन । एमसीसी बिरोधि आन्दोलन नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको छ। आन्दोलनकारी पक्षका दुई जना गम्भीर घाइते भएका छन् । अझै पनि नाराजूलूस जारी छ ।
हेर्नुस तेस्राे आँखाले खिचेका तस्वीरहरू :








