• ट्रेण्डिङ्ग :
चीनमा ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, चार घाइते

चीनमा ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, चार घाइते


  • 4.3K
    SHARES
    • आश्विन २७, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.6K Views

    चीनमा ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, चार घाइते

    जिनान, २७ असोज । पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा शनिबार दिउँसो भएको विषाक्त ग्यास चुहावट हुँदा सात जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

    images

    ग्यास दिउँसो १ः३० बजे चुहावट भएको शौगुआङ शहरको आपतकालीन व्यवस्थापन ब्यूरोले जनाएको छ ।

    घाइतेहरुको अवस्था सामान्य रहेको ब्यूरोले जनाएको छ । साथै, दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।  


    तेस्रो आँखा