• ट्रेण्डिङ्ग :
आफैले अपव्याख्या गर्ने, अनि व्यख्यात्मक टिप्पणी भन्ने ? –हृदयस त्रीपाठी 

आफैले अपव्याख्या गर्ने, अनि व्यख्यात्मक टिप्पणी भन्ने ? –हृदयस त्रीपाठी 


  • 11.4K
    SHARES
    • फाल्गुण १५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 17.6K Views

    आफैले अपव्याख्या गर्ने, अनि व्यख्यात्मक टिप्पणी भन्ने ? –हृदयस त्रीपाठी 

    काठमाडाैं, १५ फागुन।  संघीय सांसद तथा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयस त्रीपाठीले एमसीसीका विषयमा जनतामाझ अपव्याख्या भएको बताएका छन्। आइतबार संसदमा भएको एमसीसी सम्झौताका विषयमा भएको छलफलमा उनले एमसीसी नितान्त विकास सहयोग भएको बताएका हुन्।

    images

    नेता त्रीपाठीले भने, ‘नेताहरुको एमसीसीलाई आफैले अपव्याख्या गर्ने, अनि व्यख्यात्मक टिप्पणी भन्ने ?।’ सरकारमा बसेर कार्यकर्ता सडकमा उतार्ने काम अनैतिक भएको भन्दै त्रीपाठीले एमसीसी विकास परियोजना, अनुदान सहयोग भएको बताएका हुन्।

    उनले भनेका छन्, ‘यस्ता धेरै सहयोग लिएका छौं, केही नेताहरुले निबन्ध भनिरहनुभएको छ।’ जुन नेपाको अन्तराष्टिय प्रतिष्ठा माथि आँच आएको छ।’ सहयोग दिनेले साम्राज्यबादको नारा खेपिरहेको उनले टिप्पणी गरे।  उनले थपे, ‘बुटवल देखी दाङ सम्मको सडक बन्ने भएकाले अनुदान सम्झौता लिनु पर्छ जव सम्म हामी सक्षम हुदैनौ।’


    तेस्रो आँखा