• ट्रेण्डिङ्ग :
प्रतिनिधि सभाको दोस्रो बैठक सुरु, एमसीसीमाथि छलफल

प्रतिनिधि सभाको दोस्रो बैठक सुरु, एमसीसीमाथि छलफल


  • 6.6K
    SHARES
    • फाल्गुण १५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    प्रतिनिधि सभाको दोस्रो बैठक सुरु, एमसीसीमाथि छलफल

    काठमाडौं, १५ फागन । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकमा एमसीसी अनुदानसम्बन्धी विस्तृत छलफल सुरू भएको हो । 

    images

    यसअघि आजै बसेको प्रतिनिधि सभाको पहिलो बैठकले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो । उक्त बैठकमा एमसिसीमाथि सैद्धान्तिक छलफल भएको थियो। सम्झौताको सैद्धान्तिक पक्षमा रहेर सांसद्हरूले धारणा राखेका थिए ।

    एमसीसीलाई पारित गराउनका लागि आजै दोस्रो बैठक राखिएको हो । बैठक रोकेर मन्त्रिपरिषद् बैठक बसेको थियो उक्त बैठकले एमसीसीमा व्याख्यात्मक घोषणा पेस गर्ने निर्णय गरेको थियो । 


    तेस्रो आँखा