• ट्रेण्डिङ्ग :
अर्थमन्त्री शर्माले संसद्‌मा पेस गरे एमसीसीको व्याख्यात्मक घोषणा

अर्थमन्त्री शर्माले संसद्‌मा पेस गरे एमसीसीको व्याख्यात्मक घोषणा


  • 7.1K
    SHARES
    • फाल्गुण १५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    अर्थमन्त्री शर्माले संसद्‌मा पेस गरे एमसीसीको व्याख्यात्मक घोषणा

    काठमाडौं, १५ फागुन । प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ ।

    images

    उक्त बैठकमा एमसीसीसँगै अनुमोदन गर्ने भनिएको 'व्याख्यात्मक घोषणा' पेस गरिएको छ ।  

    अर्थमन्त्री जनार्दन शर्माले आजै सरकारले पेस गर्ने निर्णय गरेको १२ बुँदे व्याख्यात्मक घोषणा सदनमा पेस गरेका हुन् ।

    आजको बैठकले एमसीसी पारित गर्ने भएको छ । 


    तेस्रो आँखा