• ट्रेण्डिङ्ग :
रास्वपाद्वारा संसद्को विशेष अधिवेशन माग

रास्वपाद्वारा संसद्को विशेष अधिवेशन माग


  • 4.3K
    SHARES
    • आश्विन ३०, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 6.6K Views

    रास्वपाद्वारा संसद्को विशेष अधिवेशन माग

    काठमाडौँ, ३० असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि आह्वान गरेको छ । रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जीवनका तमाम समसामयिक समस्याबारे तत्काल छलफल गर्न सो आह्वान गरेको हो ।

    images

    विशेष अधिवेशनका लागि रास्वपाले सबै राजनीतिक दलहरूको ध्यानाकर्षणसमेत गराएको छ । विपद्पछिको पुनःस्थापनामा सहयोग गर्नका लागि संसद्को विशेष अधिवेशन आवश्यकपर्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


    तेस्रो आँखा