• ट्रेण्डिङ्ग :
संसद बैठक बुधबार बस्ने

संसद बैठक बुधबार बस्ने


  • 11.6K
    SHARES
    • फाल्गुण १५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 17.9K Views

    संसद बैठक बुधबार बस्ने

    काठमाडौं, १५ फागुन । प्रनिनिधि सभाको बैठक फागुन १८ गते बस्ने भएको छ । आइतबार दुईवटा बैठक बसेको थियो ।

    images

    दोस्रो बैठकले अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र त्यसमाथिको व्याख्यात्मक घोषणा अनुमोदन गरेको थियो । सभामुख सापकोटाले आगामी बैठक १८ गते दिउँसो १ बजेका लागि बोलाएका हुन् । 


    तेस्रो आँखा