• ट्रेण्डिङ्ग :
सत्तारुढ दलहरूको बैठक बस्दै

सत्तारुढ दलहरूको बैठक बस्दै


  • 2.3K
    SHARES
    • कार्तिक ९, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 3.5K Views

    सत्तारुढ दलहरूको बैठक बस्दै

    सत्तारुढ दलहरूको बैठक आज  बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्नेछ । 

    images

    बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा छलफल हुनेछ । 

    यस्तै, विपक्षी दलहरूले घोषणा गरेको आन्दोलन, सुरक्षा र तिहार लक्षित सरकारको योजनाबारे पनि बैठकमा छलफल हुने बताइएको छ । 


    तेस्रो आँखा