• ट्रेण्डिङ्ग :
अस्ट्रेलियामा बढ्दै गएको मानव शोषणविरुद्ध लड्न विशेष संघीय प्रहरी परिचालन

अस्ट्रेलियामा बढ्दै गएको मानव शोषणविरुद्ध लड्न विशेष संघीय प्रहरी परिचालन


  • 3.1K
    SHARES
    • कार्तिक १२, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.7K Views

    अस्ट्रेलियामा बढ्दै गएको मानव शोषणविरुद्ध लड्न विशेष संघीय प्रहरी परिचालन

    काठमाडौं, १२ कात्तिक । बढ्दो मानव बेचबिखन र शोषण विरुद्ध लड्न अस्ट्रेलियाली संघीय प्रहरी (एएफपी)का विशेष अधिकारीहरूलाई देशभरका समुदायहरूमा खटाइएको छ ।

    images

    नयाँ मानव शोषण सामुदायिक अधिकारीहरूले मानव बेचबिखन र अनलाइन बाल यौन शोषण रोक्नको लागि जोखिममा परेका समुदायहरूलाई लक्षित शिक्षा प्रदान गर्ने एएफपीले जनाएको छ । दासत्व, जबरजस्ती विवाह र जबरजस्ती श्रमसहित मानव बेचबिखनका ३८२ वटा घटनाहरू थिए ।

    जुन ३० मा समाप्त भएको आर्थिक वर्ष २०२३–२४ मा ३४० भन्दा बढी रिपोर्ट गरिएको थियो । एएफपीको नेतृत्वमा रहेको अस्ट्रेलियन सेन्टर टु काउन्टर चाइल्ड एक्सप्लोइटेसनलाई अनलाइन बाल यौन शोषणको रिपोर्टले २०२२–२३ मा ४० हजार २३२ र २०२३–२४ मा ५८ हजार ५ सय बढी शोषणमा परेको बताएको छ ।


    तेस्रो आँखा