• ट्रेण्डिङ्ग :
रास्वपा सांसद चौधरीसहित १७ जना पक्राउ

रास्वपा सांसद चौधरीसहित १७ जना पक्राउ


  • 4.4K
    SHARES
    • कार्तिक १३, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 6.8K Views

    रास्वपा सांसद चौधरीसहित १७ जना पक्राउ

    काठकाडौँ, १३ कात्तिक । रास्वपाका सांसद सहित कार्यकर्ताहरू पक्राउ परेका छन् । बालुवाटारमा तय भएको प्रदर्शनको सुरुवातमै १७ जना कार्यकर्ताहरू पक्राउ परेका हुन् ।

    images
    rasp-mk.jpg

    प्रधानमन्त्री निवास बालुवाटार नजिकै तय भएको प्रदर्शनलाई मध्यनजर गरेर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको बालुवाटार केन्द्रित प्रदर्शनमा १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार सांसद अशोक चौधरी सहित उनीहरू पक्राउ परेका हुन् । 

    यी हुन् प्रहरी मङ्गलवारको प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका नेता कार्यकर्ता 

    इ. वीरेन्द्र श्रेष्ठ ( ताप्लेजुङ 


    मा. अशोक चौधरी 

    प्रदीप विष्ट - काठमाडौँ 

    सुरेश पोख्रेल - झापा

    ध्रुव ढकाल - सिन्धुपाल्चोक 

    नवराज भण्डारी - काठमाडौँ ७

    प्रकाश लामिछाने - गोर्खा 

    रक्षा रायमाझी - काठमाडौँ 

    साहिल प्रयास - नुवाकोट 

    सबि खड्का - ललितपुर 

    बुद्धरत्न महर्जन - ललितपुर 

    दयाराम नेपाल- सिन्धुपाल्चोक 

    सुरेन्द्रराज अवाले - ललितपुर 

    शैलेन्द्र खत्री - भक्तपुर 

    उमेश लामा - सिन्धुपाल्चोक 

    खुसीराम कैनी - तनहुँ

    नवराज मुडभरी - गोर्खा


    तेस्रो आँखा